२०८१,११,१४
सिन्धुुलीको दुुधौली नगरपालिकाले शिवरात्रीको अवसर पारेर शिवको मुुर्ती र बुुद्धको मुुर्ती अनावरण गरिएको छ । शहिद स्मृति शान्तिपार्कमा दुुधौली नगरपालिकाद्धारा निर्मित शिव र बुुद्धको मुुर्तीमा अनावरण गरिएको हो । शिव र बुुद्ध भगवानको मुुर्ती नगर प्रमुुखद्धारा आज शिवरात्रीको दिन समुुद्घाटन गरिएको नगर प्रमुुख अधिकारीले जानकारी दिनुुभयो ।




