मन्त्रिपरिषद् बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८२, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै

२०८१,१०,१५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्। आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी उनले बैठक आह्वान गरेका हुन्। सरकारका नियमित काम कारबाही र संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। यस्तै सरकारको कामकारबाहीको समीक्षा र मन्त्रालयगत एजेण्डाबारे पनि छलफल हुने बताइएको छ।

Leave a Reply