सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

माघ ९ बुधबार
सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।

 

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);