नेपालका कम्युनिष्टहरु कांग्रेको बाटोमा आएको गगन थापाकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नेपालका कम्युनिष्टहरु कांग्रेको बाटोमा आएको गगन थापाकाे आरोप

बुटवल, १७ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले नेपालका कम्युनिष्टहरु कांग्रेको बाटोमा आएको आरोप लगाएका छन् । बुटवलमा भएको कार्यक्रममा नेता थापाले कम्युनिष्टहरु आफ्नो सिद्धान्त छोडेर कांग्रेसको बाटोमा आएको आरोप लगाएका हुन् । नेता थापाले एमाले र माओवादीबीच भागबण्डा नमिलेकाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने ग्यारेन्टी नभएको जिकिर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);