खग्रास चन्द्रग्रहण (प्रत्येक्ष हेर्नुस्) | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

खग्रास चन्द्रग्रहण (प्रत्येक्ष हेर्नुस्)

काठमाडौं, १७ माघ । आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै खग्रास चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्योबेलादेखि ग्रहणको स्पर्श भएको मानिनेछ । बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिनेछ ।

ग्रहण सुरु हुनु पहिले नै सूतक बार्नुपर्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटदेखि बालक, बृद्ध, गर्भवती, सुत्केरीबाहेक अरुले अन्न नखाँदा राम्रो हुने ज्योतिष शास्त्रीहरुको भनाइ छ ।

ग्रहण लागेको बेला त्यसको विकिरणले स्वास्थ्यमा असर गर्ने भएकाले नांगो आँखाले नहेर्न र सावधानी अपनाउन वैज्ञानिकहरुले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);