सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्यो

पौष १९ शुक्रबार
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);