छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक २,  शुक्रबार

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।शुक्रवार अदालतले सहकारी प्रकरणमा अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई असोज १७ गतेदेखि लागू हुनेगरी उनलाई २० दिन म्याद थप गरेको छ । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

Leave a Reply

ताजा समाचार