मुख्य चाडपर्वमा नियमित उडान सञ्चालनबारे निगमले ६० दिने कार्ययोजना बनाउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

मुख्य चाडपर्वमा नियमित उडान सञ्चालनबारे निगमले ६० दिने कार्ययोजना बनाउँदै

२०८१,६,२
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरेर जहाजको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको नियमित उडानको कार्ययोजना ल्याउन र अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कसैलाई पनि नजानरनपठाउन निर्देशन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);