इस्तानबुलको बोस्फोरस स्ट्रेटमा डुङ्गा डुब्दा १ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

इस्तानबुलको बोस्फोरस स्ट्रेटमा डुङ्गा डुब्दा १ जना बेपत्ता

भाद्र ६, २०८१ बिहीबार

इस्तानबुलको बोस्फोरस स्ट्रेटमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् भने अन्य तीनजनाको उद्धार गरिएको छ । चार जना मानिस र एउटा कुकुर बोकेको डुङ्गा शहरको युरोपेली छेउमा पर्ने सरियर जिल्लामा अज्ञात परिस्थितिमा डुबेको थियो ।

डुबेका तीन जना र कुकुरलाई उद्धार गरेको थियो । घटनास्थलमा प्रहरी, तटरक्षक र स्वास्थ्यकर्मीको टोली पठाइएको छ । ३० किलोमिटर लामो बोस्फोरस स्ट्रेट विश्वको सबैभन्दा व्यस्त जलमार्ग मध्ये एक हो । जसले कालो सागरलाई मारमारा सागरसँग जोड्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);