सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

साउन ९, २०८१ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको छ।

सौर्य एअरलाइन्सको ‘९एन(एएमई’ कल साइनको विमान बिहान ११ः११ बजे दुर्घटनामा परेको हो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको प्राधिकरणले जनाएको छ।

विमानमा १९ जना सवार थिए। ज्यान गएका यात्रुको सनाखत हुन भने बाँकी छ।

विमानमा सवार १९ जना

१० मनीषरत्न शाक्य
२० एस कटुवाल
३० अमिटमान महर्जन
४० सागर आचार्य
५० दिलीप बर्मा
६० मनुराज शर्मा
७० आश्विन निरौला
८० सुदीपलाल जोशी
९० सर्वेश महर्जन
१०० श्याम बिन्दुकार
११० नवराज आले
१२० राजाराम आचार्य
१३० प्रिजा खतिवडा
१४० अधिराज शर्मा
१५० उद्धव पुरी
१६० यज्ञप्रसाद पौड्याल
१७० सन्तोष महतो
१८० पुण्यरत्न शाही
१९० अरिफ रेड

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);