पुरानो सिनामंगल स्थित नागेश्वर मन्दिरमा बिहान तिन बजेदेखि चारै ढोका खुल्ला | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८१, सोमबार

पुरानो सिनामंगल स्थित नागेश्वर मन्दिरमा बिहान तिन बजेदेखि चारै ढोका खुल्ला

पुरानो सिनामंगल स्थित नागेश्वर मन्दिरमा बिहान तिनै बजेदेखि चारै ढोका खुल्ला गरीएको छ ।

पानी पर्दा पनि असंख्य रुपमा श्रद्धालुभक्तजनहरूको ठूलो उपस्थिति देखिएको छ ।

चारै ढोकाबाट पुजारीहरूले जलप्रसाद वितरण गरेका छन्।

मन्दिर परिसरमा ।दर्शनार्थीहरूलाई सुरक्षाको राम्रो प्रबन्ध छ। भक्तजनको सुविधाको लागि व्यवस्थापन समितिले प्रबन्ध गरेको छ।

१२ औ ज्योतिर्लिङ्ग नागेश्वरको दर्शन गर्नाले मुद्दा मामला झन्झट मुक्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ। प्राचीन, मन्दिरको स्थापना सरदार बाकसिं राय ले बि स  १८८१ मा गरेका थिए।

सो मन्दिर क्षेत्र त्रिभुवन विमानस्थलको धावन मार्ग परेपछि हालको ठाउँमा स्थान्तरण गरिएको हो।

यस्तै बालाजुको डुग्रानी पानीमा रहेको बाणेश्वर महादेव मन्दिरमा पनि पूजा प्रबन्ध भइरहेको छ। त्यहाँ पनि श्रद्धालु भक्तहरूलाई दर्शन तथा पूजाको निमित्त व्यवस्था छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);