आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम

today gold rate in enepal

आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

योसंगै सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगे उच्च मूल्य रेकर्ड बनेको थियो ।

त्यस्तै आज चाँदी मुल्य पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८५ रुपैयाँ कायम भएको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);