सुन तोलाको ६ सय रुपैयाँले बढ्दा चाँदी ३५ रुपैयाँले बढ्यो सुन | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

सुन तोलाको ६ सय रुपैयाँले बढ्दा चाँदी ३५ रुपैयाँले बढ्यो सुन

असार ६, २०८१ बिहिबार साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनाम बिहीबार सुन तोलाको ६ सय रुपैयाँले बढ्दा चाँदी ३५ रुपैयाँ प्रतितोलाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापवाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ।तेजाबी सुन तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँ हुँदा चाँदी १ हजार ८४० रुपैयाँ प्रतितोलामा कारोबार हुने महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ र चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);