चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

nepali mirtu

असार ३, २०८१ काठमाडौँ पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका(३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);