संसदमा विकसित भइरहेका घटना सुख्द नरहेको नेकपा एसका अध्यक्ष माधव नेपालको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८१, मंगलबार

संसदमा विकसित भइरहेका घटना सुख्द नरहेको नेकपा एसका अध्यक्ष माधव नेपालको टिप्पणी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको टिप्पणी गर्नुृभएको छ ।

मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्ता सहकार्यलाई अघि बढाउन सबै सत्ता घटक दलमा आवश्यक पूर्ण विश्वास, सहयोग र समझदारीको कमी रहेको टिप्पणी गर्नु भएको हो ।

उहाँले संसदको गतिरोध हटाउन वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले कुनैपनि पार्टी नफुटुन् भन्ने चाहना रहेको बताउनु भयो ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);