काठमाडौं,२९ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ५४ पैसा र विक्रिदर १४५ रुपैयाँ २० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रिदर ८७ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।