संसद बैठक अवरुद्ध गर्ने राप्रपाको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

संसद बैठक अवरुद्ध गर्ने राप्रपाको तयारी

काठमाडौं,१४ फागुन । सरकारले सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई बेवास्था गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिएका थिए।

उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गरेका थिए ।

लिङदेनले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । प्रतिनिधि सभाको बैठक ११ बजे बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);