समाजवादी मोर्चाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं,१४ फागुन । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजेबाट नेकपाको कार्यालय बुद्धनगरमा बस्न लागेको हो ।

बैठकमा आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार