आज ११ बजे एमाले केन्द्रिय कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आज ११ बजे एमाले केन्द्रिय कमिटी बैठक

काठमाडौं,८ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा ६ कार्यसूची तय भएको छ । जसमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);