डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं,२ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८६ रुपैयाँ र विक्रिदर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ४५ पैसा र विक्रिदर ८६ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);