राजनीति

आज पनि माओवादी केन्द्रिय समितिको बैठक

काठमाडौं,२९ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।

आईतवारबाट काठमाडौंमा शुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिदने माओवादी विशेष रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।

आज पनि समसामयिक राजनीति र पार्टीको अभिायनको समिक्षा हुनेछ ।

Related Post
Share

This website uses cookies.