माओवादी संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं,२२ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसदको हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरुलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रश्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);