काठमाडौं,१६ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र विक्रिदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५९ पैसा र विक्रिदर १४४ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६२ पैसा र विक्रिदर ८८ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।