आजको लागि डलरको भाउ कति ? | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

आजको लागि डलरको भाउ कति ?

us doller

काठमाडौं,१६ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र विक्रिदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५९ पैसा र विक्रिदर १४४ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६२ पैसा र विक्रिदर ८८ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);