दुई वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,१४ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रश्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);