काठमाडौं,१४ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६९ पैसा र र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २९ पैसा र विक्रिदर १४४ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५८ पैसा र विक्रिदर ८७ रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएृको छ ।