काठमाडौं,१० माघ । आजबाट शहीद स्प्ताह शुरु भएको छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको स्थान टेकुमा उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मराण् गरिँदैछ ।
वि.सं.१९९७ माघ १० गते उनलाई टेकुमा मृत्युदण्ड दिइएको थियो ।





