रास्वपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

रास्वपाको बैठक बस्दै

काठमाडौं,३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बैठक बोलाएको छ । रास्वपा केन्द्रीय समितिको बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ ।

आजको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी,लघुवित्त,बैंकसम्बन्धि भएको अध्ययन, विभागहरुको रिपोर्ट कार्डलगायतको बारेमा छलफल हुने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);