आज दुई वटा संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

आज दुई वटा संसदीय समितिको बैठक

काठमाडौं,२ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

जसमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्दान्तिक छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौति, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);