आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर ! | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर !

काठमाडौं,१ माघ । आज एक अमेरीकी डलरको खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ९७ पैसा र विक्रिदर १४५ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलयिन डलरको खरिददर ८८ रुपैयाँ ५१ पैसा र विक्रिदर ८८ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);