डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं,२४ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रिदर १४५ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८१ पैसा र विक्रिदर ८९ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);