दार्चुलाको महाकाली–२ मा युवती मृत फेला | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

दार्चुलाको महाकाली–२ मा युवती मृत फेला

death mahila

दार्चुला,२३ पुस । दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

घर नजिकैको पोलिहाउस भित्रको डन्डीमा २० वर्षिय निर्मला सितोली आइतबार साझ झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

मृतक सितोलीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको र घट्नाबारे थप आनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

 

Leave a Reply

ताजा समाचार