आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं,१८ पुस । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २ पैसा र विक्रिदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ३ पैसा र विक्रिदर १४६ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४४ पैसा र विक्रिदर ९० रुपैयाँ ८५ रुपैयाँ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);