कांग्रेस–माओवादीबीच के भयो छलफल ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कांग्रेस–माओवादीबीच के भयो छलफल ?

काठमाडौं,१७ पुस । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छलफलमा जुटे ।

आज बिहान छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।

सत्ता गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र जसपालाई उनीहरूको रिक्त सिटमा मात्र छाड्न सकिने विषयमा छलफल भएको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);