दार्चुलामा आगलागी हुँदा ४ महिने बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

दार्चुलामा आगलागी हुँदा ४ महिने बालकको मृत्यु

दार्चुला,१२ पुस । दार्चुलाको नौगाड गाउँपालिका–३ लामाडेरास्थित एक घरमा आगलागी हुदाँ चार महिने बालकको मृत्यु भएको छ।

बुधबार स्थानीय रणबिर टमटाको घरमा विध्युत सर्ट भइ आगलागी हुँदा रणबिर टमटाका चार महिने छोरा विजय प्रकश टमटाको जलेर मृत्यु भएको हो।

आगलागीका कारण घर जलेर नस्ट भएको छ ।

मृतक बालकको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा रखिएको र पोस्टमार्टमपछि शव आफन्तलाई बझाइने जिल्ला प्रहरी कार्यालया दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);