चीनद्वारा नयाँ उपग्रहहरू प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

चीनद्वारा नयाँ उपग्रहहरू प्रक्षेपण

एजेन्सी,११ पुस । चीनले मङ्गलवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बेइडाउ–३ नेभिगेसन स्याटेलाइट प्रणाली (बिडिएस–३) का लागि दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।

बेइडाउ प्रणालीको ५७ औं र ५८ औं उपग्रह गरी दुई उपग्रहहरू लङ मार्च–थ्रिबी वाहक रकेट र वाहक रकेटसँग जोडिएको युनझेङ–१ माथिल्लो चरणबाट बिहान ११ः२६ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण लङ मार्च श्रृंखला वाहक रकेटहरूको लागि ५०४ औं मिसन थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);