काठमाडौं,८ पुस । क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।
आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।
तर अहिलेसम्म फैसला हुन सकेको छैन ।

१५ मिनेट अघि