अर्जेन्टिनामा आँधीबाट १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

अर्जेन्टिनामा आँधीबाट १४ जनाको मृत्यु

एजेन्सी,२ पुस । अर्जेन्टिनामा आइतबार आएको आँधीका कारण १४ जनाको मृत्यु भएको छ । उरुग्वेमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ ।

१५० किलोमिटर प्रति घण्टा (९३ माइल प्रति घण्टा) को गतिमा पुग्ने आँधीबेहरीले शनिबार राति बाहिया ब्लान्का शहरमा रोलर स्केटिङ प्रतियोगिताको क्रममा स्टेडियमको छानाको केही भाग भत्किएको अधिकारीहरूले बताए ।

यस दुर्घटनामा १४ जना घाइते भएका छन् ।

ब्यूनस आयर्समा रहेको फ्लोरालिस जेनेरिका (फूलको मूर्ति) भीषण आँधीपछि क्षतिग्रस्त भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);