कांग्रेस निकट तरुण दलले भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कांग्रेस निकट तरुण दलले भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्ने भएको छ ।

बुधबार बसेको तरुण दलको पहिलो केन्द्रीय समितिको बैठकले संगठनका सदस्यहरुबाट संकलन भएको रकमबाट भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने निर्णय गरेको केन्द्रीय सदस्य निर्मलराज पौडेलले बताए ।

नेपाल तरुणदल राजनीतिक कार्यमा मात्रै सिमित नभई विपदका बेला मानव सेवाको कार्यक्रममा पनि अग्रसर हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);