ह्वात्तै घट्यो सुनको भाउ,प्रतितोला कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

ह्वात्तै घट्यो सुनको भाउ,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ मंसिर । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ ।

गत मंसिर १८ गते प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको सुनको ९ दिन पछि निरन्तर घट्दै आज १ लाख १६ हजार रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबारको तुलनामा ३ सय रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य घट्दा त्यसको असर नेपाली बजारमा पनि पर्ने गर्छ । त्यसैगरी, सेतो धातु चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा यो १० रुपैयाँले कम हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);