एनसेल शेयर खरिद विक्रिविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एनसेल शेयर खरिद विक्रिविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

काठमाडौं, २६ मंसिर । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । एनसेल सेयर खरिदबिक्रिको कारोबारलाई मान्यता नदिन भन्दै उनले निवेदन दिएका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद विक्रि भएको सिंहको दाबी छ । शुक्रबार सो रिट निवेदनमाथि आइतबार र सोमबार हेर्न नभ्याइने सुचीमा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);