बेलायती अपराध प्रमुख टर्कीबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बेलायती अपराध प्रमुख टर्कीबाट पक्राउ

काठमाडौं, २१ मंसिर । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागुऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ ।

इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शॉन मोनाघनलाई केज–१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनु भयो । मन्त्रीकाअनुसार मोनाघन अक्टोबरमा टर्की आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);