डलर आज कतिमा साट्न पाइन्छ ! | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

डलर आज कतिमा साट्न पाइन्छ !

काठमाडौं, २० मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ १२ पैसा र विक्रिदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३३ पैसा र विक्रिदर ८७ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);