“शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात” | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

“शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात”

काठमाडौं, १९ मंसिर । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात शुरुवात गरेको छ ।

उद्योग परिसरमापहिलोनिर्यात गर्ने कार्यक्रमअन्तर्गत मिति २०८०र०८र१६ गते देखिक्लिङ्कर औपचारिक कार्यक्रममाझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरिएकोछ ।

उदयपुरको चुनढुङगाबाट उत्पादनगरिएको यस क्लिङ्कर तथासिमेन्टमा न्यूनःन्इतथाउच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमाअवस्थितसिमेन्ट उद्योगमासफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफलभएको छ ।

उद्योगलेमाघ २०७८ बाट व्यवसायिकउत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ ।

व्यवसायिक घरानाशंकर गु्रप, गोल्छा गु्रपतथाअम्बे गु्रपको संयुक्तलगानीमा सिराहाको मिचैयामाअवस्थित यस उद्योगले इएऋ(५३ ग्रेड,४३ ग्रेड०रपीपीसीसिमेन्ट उत्पादनगदै आएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);