कांग्रेसले बोलायो पदाधिकारी र पुर्व पदाधिकारीको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

कांग्रेसले बोलायो पदाधिकारी र पुर्व पदाधिकारीको बैठक

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसले पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले  मंगलबार १ बजे आफ्नो निवासमा बस्ने गरी बैठक बोलाएका हुन् ।

देउवाले महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न बैठक आह्वान गरेको बुझिएको छ ।

कांग्रेसको महासमिति बैठक आगामी पुस १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ । प्रचार विभागमा सदस्यहरु थपिएपनि पुर्णता पाउन सकेको छैन् ।

अन्य १६ विभागमा प्रमुख मात्रै रहेका छन् । प्रत्येक विभागमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);