प्रशासनले दुर्गा प्रसाईलाई बल्खुमा कार्यक्रम गर्न दिने | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

प्रशासनले दुर्गा प्रसाईलाई बल्खुमा कार्यक्रम गर्न दिने

काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आगामी मंसिर ७ गते हुन लागेको प्रदर्शनलाई सरकारले स्थान तोकिदिएको छ ।

प्रसाई नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न दिने निर्णय गरेको हो ।

सोमबारदेखि माइतीमण्डलामा काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

मंसिर ७ गते नै घोषणा गरेको नेकपा एमाले निकट युवासंघले पनि तीनकुनेमा कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सुचना जारी गरेर स्थान सारेको जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);