रुकुम पश्चिममा जिप दुर्घटना,घाइते २२ मध्ये ५ जनाको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

काठमाडौं,४ मंसिर । रुकुम पश्चिममा जिप दुर्घटना भएको छ । मुसिकोटबाट खलंगातर्फ जादै गरेको लु१ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जसमध्ये ५ जनाको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ । जिप सोमबार बिहान चौरजहारीको खोलागाउँदेखि सदरमुकामतर्फ जादै थियो ।

जिप सडकबाट करिब २५० मिटर तल खसेर भेरी नदीको किनारमा खसेको हो । घाइतेहरु सबैजनाको चौरजहारी मिसन अस्पतालमा उपचार सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);