केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

काठमाडौं, ३० कात्तिक । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ ।

केन्यामा अल निनो वर्षाका कारण कम्तिमा ४६ जनाको मृत्यु भएको छ भने हजारौं बिस्थापित भएका छन् । आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताउनु भयो ।

सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ । ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);