भारतको औद्योगिक उत्पादन वृद्धि सेप्टेम्बरमा ५.८ प्रतिशतमा घट्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

भारतको औद्योगिक उत्पादन वृद्धि सेप्टेम्बरमा ५.८ प्रतिशतमा घट्यो

काठमाडौं, २६ कात्तिक । भारतको औद्योगिक उत्पादन वृद्धि सेप्टेम्बरमा ५.८ प्रतिशतमा घटेको छ ।

औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारित भारतको कारखाना गतिविधि वृद्धि अगस्टमा १०.४ प्रतिशतबाट सेप्टेम्बरमा ५.८ प्रतिशतमा झरेको हो ।

खानी, निर्माण र बिजुली क्षेत्रहरुको लागि औद्योगिक उत्पादनको सूचकांक क्रमशः १११.५, १४०.६ र २०५.९ मा रहेको छ । सेप्टेम्बरमा प्राथमिक वस्तुको सूचकांक १३८.८, पुँजीगत वस्तुको लागि १११.६, मध्यवर्ती वस्तुको लागि १५३.८ र पूर्वाधार÷निर्माण सामग्रीको लागि १६८.७ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);