एसईईको रजिस्ट्रेसन फाराम आवदेन खुल्ला (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एसईईको रजिस्ट्रेसन फाराम आवदेन खुल्ला (सूचनासहित)

काठमाडौं, २४ कात्तिक । माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेसन फाराम खुल्ला भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ एसईईको लागि रजिष्ट्रेसन आवेदन खुल्ला गरेको हो । विद्यार्थीहरुले फाराम भर्दा ३०० रुपैयाँ राजस्व बुझाएर आगामी मसान्तसम्म आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर ६ सय रुपैयाँ राजस्व तिरेर पुस १५ गतेसम्म विद्यार्थीहरुले फारम भर्न सक्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);